Section 11L1
सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्नसक्ने
नेपाल सरकारले समुदायमा साक्षरता, सीप विकास र निरन्तर सिकाइ समेतको काम गर्न तोकिए बमोजिम सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्न सक्नेछ ।
शिक्षा ऐन, २०२८